×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

एफ ए कप फुटवलमा साञ्चेजको डेब्यु, म्यान्चेष्टर युनाइटेड ४ शुन्यले विजयी

१३ माघ २०७४

एजेन्सी माघ १३
म्यान्चेष्टर युनाइटेडले एफ ए कप फुटवलको चौथो चरणमा एओभिल टाउनलाई ४ शुन्यले हराएको छ । शुक्रबार रातिको खेलमा म्यान्चेष्टर युनाइटेडलाई जिताउन सारफोर्ड, हेरेर्रा, लिंगार्ड र लुकाकुले गोल गरे ।

पहिलो हाफमा १ शुन्यको अग्रता लिएको म्यान्चेष्टर युनाइटेडले दोश्रो हाफमा ३ गोल थप्यो । ४१ औं मिनेटमा रासफोर्डको गोलमा म्यान यू ले अग्रता लिएको थियो ।

Advertisement
Advertisement

त्यसपछि ६१ औ मिनेटमा हेरेर्राले अग्रता दोब्बर बनाएभने ८९ औं मिनेटमा लिंगार्ड र इन्जुरी समयमा लुकाकुले गोल थप्दै म्यान यूलाई ४ शुन्यको जीत सुनिश्चित गरे ।

Advertisement
Advertisement

आफ्नो डेब्यु खेलमा एलेक्सिस साञ्चेजले गोल गर्न नसकेपनि २ गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले लगातार गोल गर्ने प्रयास गरेपनि सफल भने हुन सकेनन् । आर्सनलबाट म्यान यू आएका २९ बर्षिय साञ्चेजले डेब्यु खेलमा ७२ मिनेट मैदानमा विताएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top