विरामीको उद्धारका लागि सरकारले हवाई एम्बुलेन्स चलाउने

काठमाडौं :  बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्नेलगायत महत्वपूर्ण योजना समेटेर सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेको छ। सरकारी अस्पतालमा अनलाईन टिकटको व्यवस्था गर्ने बुँदासमेत नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ।

Advertisement

यो कार्यान्वयनमा आएपछि बिरामीले चाहेको सरकारी अस्पतालमा रोजेको डाक्टरसँग अनलाईनबाट समय लिएर जँचाउन सक्नेछन्। सरकारी अस्पतालमा बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न ई हेल्थ सेवा सुरु गर्न लागिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top