बजेट सक्न दैनिक साढे ४ अर्ब खर्च गर्दै सरकार, कानुनी व्यवस्था उलंघन गर्ने निश्चित

काठमाडौं : ऐन र संसदीय समितिको निर्देशनविपरित सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ। असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ।

आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्याधिक खर्चिने प्रवृत्ति रोक्य यसै वर्ष संसदको अर्थसमितिले अन्तिम महिनामा कुल बजेटको १० पतिशतभन्दा बढी खर्च गर्नै नपाइने व्यवस्था गरेको छ। तर १५ दिनमै बजेटको ५ दशमलब २१ प्रतिशत खर्च भईसकेकोले समितिको नर्देशन र अन्य कानुनी व्यवस्था सरकारले उलंघन गर्ने निश्चित भएको छ ।

असार १ गते २ अर्ब ५९ करोड ३४ लख खर्च भएका थियो। असार सकिन लाग्दा खर्चको आकार झनभल बढ्दो छ। ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top