×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

गृहकार्यमा जुटे बैंक, सबलहरू कमजोरलाई गाभ्ने दाउमा

१८ असार २०७६

१८ असार, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बैंकहरू सघन मर्जरको गृहकार्यमा जुटेको जानकारी दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले बैंक र बैंक संचालकहरू मर्जरका विषयलाई लिएर सघन गृहकार्यमा जुटेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

Advertisement
Advertisement

‘राष्ट्र बैंकलाई गराएको अनौपचारिक जानकारी अनुसार बैंकर्सहरू सघन मर्जर गृहकार्यमा जुटेका छन्,’ उनले भने ‘औपचारिक जानकारी भने आएको छैन ।’ यस अवधिमा केही बैंकले मर्जरका लागि पार्टनर खोज्न थालेका छन् भने केही बैंकको संचालक समिति बैठक बस्ने तयारीमा छ । ठूला भनिएका वा वित्तीय आधारमा सवल देखिएका बैंकहरू कमजोर बैंकले आफूमा गाभ्ने छलफल अघि बढाएका छन् भने कुनैले एक्विजिशन गर्ने रणनीति लिएका छन् ।

बिग मर्जरको पक्षमा रहेका तथा नेपाली अर्थतन्त्र अनुसार बैंकको संख्या धेरै भएको बताउदै आएका बैंकर्सहरूलाई अन्य वित्तीय व्यवस्थापन मिलाउन त्यति गाह्रो नभएपनि कर्मचारी व्यवस्थापन गर्न भने गाह्रो हुने देखिएको छ । यसअघि पनि मर्जरमा गएका बैंकहरूले यस्तै समस्या झेल्दै आएका छन् र कतिपय बैंकमा अझै यस्तो असर वाँकी नै छ ।

बलिया बैंक कम भएपनि पुग्ने बताउदै आएका बैंकहरूलाई मर्जरमा जान सबैभन्दा ठूलो समस्या कर्मचारी व्यवस्थापन भएको छ । ग्लोबल आईएममी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरका लागि तीन-चार वटा बैंकसँग कुरा अघि बढाएको बताए । ‘अहिले नै हामी निर्णय गर्ने अवस्थामा पुगिसकेका छैनौ,’ उनले भने ‘केही बैंकसँग यस विषयमा कुरा भएको छ ।’

राष्ट्र बैंकले दिएको निर्देशनात्मक सल्लाह कार्यान्वयनका लागि बैंकहरू आ–आफ्नोतर्फबाट छलफलमा जुटेका छन् । यसै विषयलाई लिएर प्रभु र सानिमा बैंक संचालक समितिको बैठक बिहीबार बस्दैछ । नेपाल कमर्श एण्ड क्रेडिटले मर्जर कमिटी बनाएर यसको गृहकार्य अघि बढाएको छ । सानिमा बैंकले पनि मर्जर कमिटी बनाउने भएको छ ।

Advertisement

मर्जरका विषयलाई लिएर मंगलबार बैंकर्स एशोसिएसनको बैठक बसेको थियो । राष्ट्र बैंकले दिएको समयावधिभित्र मर्जर प्रक्रिया अघि बढाउनका लागि बैंकहरू खोज्न गाह्रो भएको र कुन मोडालिटीमा मर्जरमा जाने व्यवस्था स्पष्ट नभएको बैठकको निश्कर्ष छ । बैंकहरूले मर्जरमा जानका लागि राष्ट्र बैंकले सहजिकरणका साथै सहुलियत दिनेमा बैंकहरूमा विश्वस्त छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top