×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

काठमाडौं इन्जिनियरिङ क्याम्पसमा तीन दिने ‘दृष्टि २.०’ हुँदै

१९ असार २०७६

१९ असार, काठमाडौँ ।
इन्जिनियरिङ्ग क्षेत्रमा राम्रो कलेजको रुपमा चिरपरिचित काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’ तीन दिने प्रर्दशनी आयोजना हुने भएको छ । विद्यार्थीहरुमा लुकेर रहेका विभिन्न प्रयोगत्मक प्रतिभाहरु, वैदिक ज्ञानहरु बाहिर प्रस्फुटन गराई राष्ट्रका लागि केही सकरात्मक सन्सि.डिएश पुगोस भन्ने उद्देश्यले यही असार २० गते देखी २२ गते सम्म राष्ट्रिय स्तरको दृष्टि २.० को कार्यक्रम संचालन गर्न लागिएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति पुर्णबहादुर खड्काले बताए।

उक्त प्रर्दशनीमा विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा देखाइने छ । कार्यक्रममा भूकम्प प्रतिरोधी मोडलहरु, फोटोग्राफी, रोबोड्रिफ्ट, आर्किटेक्चर प्रतियोगिता, पेपर वृज प्रतियोगिता, इलेक्ट्रिकल र इलोक्ट्रोनिक्स सम्बन्धी इनोभेसन लगायत विभिन्न इन्जिनियरिङ विधाका प्रोजेक्टहरुको प्रर्दशनी हुनेछ ।

Advertisement
Advertisement

इन्जिनियरिङ्ग क्षेत्रमा दृष्टि जस्ता विभिन्न कार्यक्रमहरु निश्चित समयको अन्तरालमा गर्नाले विद्यार्थीको शैक्षिक क्षेत्रका साथसाथै अन्य प्रयोगात्मक प्रतिभा पनि अभिवृद्धि हुने खड्काको भनाई छ । उनले कलेजमा रहेका ६ वटा संकायगत क्लबहरुले आ–आफ्नो क्लबबाट नयाँ–नयाँ डिजाइन, नयाँ कन्सेप्टका प्रोजेक्टहरु प्रर्दशन गर्ने जानकारी दिए।

Advertisement

कार्यक्रममा ५० लाखभन्दा बढी खर्च हुने जानकारी दिँदै कलेजका प्रधानाध्यापक प्रा.हिरेन्द्रमान प्रधानले कार्यक्रमले इन्जिनियरिङ्ग क्षेत्रका नयाँ आविस्कारहरुलाई ईन्जिनियरिङ्ग पढ्ने वर्ग र आम विद्यार्थीका सिदान्तका कुराहरुलाई प्रयोगात्मक रुपमा ल्याउन सहयोग पुग्ने कुरा बताए।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top