×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

प्रधानमन्त्री ओलीको शैक्षिक योग्यता एसएलसी मात्रै, कुन मन्त्रीको योग्यता कति ?

२१ असार २०७६

काठमाडाैं : ओली सरकारमा पीएचडीदेखि माध्यमिक तहसम्म अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ सदस्यीय क्याबिनेटमा दुईले पिएचडी, ६ ले स्नातकोत्तर, ९ ले स्नातक, ४ ले प्रमाणपत्र तह र तीन जनाले एसएलसीसम्म अध्ययन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणी खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्रै उत्तीर्ण गरेका ओलीलाई भारत उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयसहितका विश्वविद्यालयले पीचएडीकै मानार्थ उपाधि दिएका छन्।

Advertisement
Advertisement

प्रमाणपत्र तह मात्र अध्ययन गर्नेमा- आपुर्तीमन्त्री मातृका यादव, महिला बालबालिकामन्त्री थममाया थापा मगर, पर्यटनमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन्। स्नातक गर्नेमा- रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खानेपानीमन्त्री बिना मगर र सहकारीमन्त्री पद्माकुमारी अर्याल छन्। वनमन्त्री शक्ति बस्नेत यतिबेला स्नातकोत्तर तहको परीक्षाको तयारी गरिरहेका छन्।

स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने अन्यमा- स्वास्थ्यमन्त्री मातृका यादव, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, श्रममन्त्री गोकर्ण विष्ट, कानुनमन्त्री भानुभक्त ढकाल, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र खेलकुदमन्त्री जगतबहादुर सुनारले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।

Advertisement

अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले पीएचडीसम्मको अध्ययन गरेका छन्। ,यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top