×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

प्रदेश नम्बर १ बाट खुल्ला र महिला पदका उम्मेदवार निर्वाचित

१६ माघ २०७४

विराटनगर, माघ १६
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १ बाट खुल्ला र महिला पदका उम्मेदवारहरु निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय विराटनगरले घोषणा गरेको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १ बाट खुल्ला र महिला पदका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश नम्बर १ बाट ८ जनाका लागि निर्वाचन हुने व्यवस्था छ ।

Advertisement
Advertisement

जसमा ३ जना महिला उम्मेद्वारहरु निर्विरोध भएका हुन् । निर्विरोध हुनेमा गठन्धनका नैनकला ओझा र विना पोखरेल तथा कृषि राज्यमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी सरिता प्रसाईं छन् ।

उम्मेदवारी दर्ता प्रक्रियामा महिलातर्फ ३ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।

त्यसैगरी खुल्लातर्फ पनि ३ जनाको पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । जसमा वामगठन्धनबाट खडगबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै हरिचरण शिवाकोटी, पर्शुराममेघी गुरुङ नेपाली कांग्रेसका तर्फबाट रमेशजंग रायमाझी निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए । अब दलित कोटातर्फ र अल्पसंख्यक तथा अपांगता कोटामा मात्र निर्वाचन हुने खतिवडाको भनाइ छ ।

दलित कोटाका लागि बामगठबन्धनका तर्फबाट खेम नेपाली र नेपाली कांग्रेसका तर्फबाट विन विश्वकर्मा बीच प्रतिस्पर्धा हुनेछ भने अपाङगता तथा अल्पसङख्यक कोटामा राप्रपाका तर्फबाट अनुपमा साहले उम्मेदवारी फिर्ता लिएसँगै एमालेका अगम बान्तवा राई र कांग्रेसका तर्फबाट महेश जाजुबीच प्रतिस्पर्धा हुने भएको छ ।

Advertisement
Advertisement

प्रदेश नम्बर १ मा खुल्ला ३, महिला ३, दलित १ र अपाङग तथा अल्पसङख्यक मा १ गरी ८ जना चुनिनेछन् भने मतदानका लागि ९३ जनाप्रदेशसभा सदस्य र २ सय ७४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ६७ जनाले मतदान गर्नेछन् ।

भर्खरको समाचार

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

सम्बन्धित खबरहरु

Scroll to Top