२७ असार, विराटनगर । अविरल बर्षाका कारण विराटनगरका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेर सडक हिलाम्ये भएको छ भने कतिपय ठाउँमा डुबानको सम्भावना छ । सडक हिलाम्ये भएपछी आवात जावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
न ठूलो औजार, न लामो तयारी ! यस्तो छ डोल्पा जेलब्रेकको भित्री कथा
४१५ रुपैयाँको सामान खरिद गरेका ग्राहकले जिते १० लाख रुपैयाँ
सर्वोच्च फुलकोर्टले भन्यो, लाञ्छना होइन न्यायाधीशमाथि छानविन गर्नु