Nepal Times
Nepal Times
3
Shares

नरेन्द्र मोदी नेपाल आउँदै

नरेन्द्र मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् ।

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली (बिहीबार) काठमाडौं आउँदै छिन् ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार,

-भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो ।

-मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.