बाढी पिडीतलाई सहयोग पुर्याउन प्रदेश प्रमुखको अपिल

२८ असार ७६, आइतबार

२८ असार, विराटनगर । प्रदेश न ं१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल बर्षा र त्यसले पुर्याएको जनधनको क्षति प्रति दुख प्रकट गरेका छन् ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै बर्षा र पहिरोले ज्यान गुमाएका , वेपत्ता भएका र घरवारविहिन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउदै सहयोग गर्न सवैपक्षसँग अपिल गरेका छन् । बाढी , पहिरोले प्रदेश न .१ उच्च जोखिममा परेको बताउदै उनले विज्ञप्तिमा पिडित परिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुटन आग्रह सवैपक्षसँग गरेका छन्।

Advertisement

पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुवानले प्रभावित भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका सबैमा उच्च सर्तकर्ता अपनाउन पनि उनले सुझाव दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top