×

NEPAL TIMES UPDATES

Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026

तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा

इलाम, माघ १७
इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ ।

कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित रु २० लाखबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निर्माण समिति बनाउने क्रममा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।

Advertisement
Advertisement

नेपाली काँग्रेस, संघीय समाजवादी र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर उपभोक्ता समिति बनाइएकाले समानताको माग गर्दै बाम गठबन्धनका दलहरू आन्दोलित बनेको संयुक्त आन्दोलन समिति संयोजक भरत घिमिरेले जानकारी दिए ।

Advertisement
Advertisement

यता वडाध्यक्ष लिम्बूले भने पटक पटक बैठकमा बोलाइएको तर आन्दोलित समूहका कोही पनि नआएको बताए । आन्दोलित समूहले गत माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top