×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

मौसमको सूचना जनस्तरसम्म पु¥याउन मन्त्री पुनको निर्देशन

२९ असार २०७६

२९ असार, काठमाडौँ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानको सूचना जनस्तर सम्म पु¥याउनु पर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको निरिक्षण गर्दै मन्त्री पुनले पूर्वानुमानको सुचनालाइ विश्वासिलो बनाउदै जनस्तर सम्म लैजानु पर्ने बताएका हुन् ।

महाशाखाको नव निर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्षको निरीक्षण गर्दै मन्त्रि पुनले पूर्वानुमान शाखालाई अत्याधुनिक प्रविधि सहित विश्वासिलो र भरपर्दो बनाउन सरकारले सहयोग गर्ने पनि बताए । मन्त्री पुनले जनतामा पूर्वानुमान महाशाखाले दिने सूचना भरपर्दो नहुने भन्ने मानसिकता रहेको भन्दै सूचनाहरु छिटो र भरपर्दो रुपमा जनतामा पुर्याउन विभागले काम गर्नु पर्ने बताए । पछिल्लो समय पूर्वानुमान महाशाखाको सुचनाले धेरै जन धनको क्षति हुन बचाएको भन्दै सूचना प्रवाहमा सबैले सहयोग गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

Advertisement

नेपालको मनसुन असारको मध्यबाट मनसुन सक्रिय भइ साउन लागे पछि अधिक वर्षा हुने गर्दथ्यो तर यो वर्ष असारमा नै अत्याधिक वर्षा भएर ठुलो जनधनको क्षति भईसकेको छ । पुर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य क्षेत्रमा सतर्कता अपनाउन सूचना पनि जारि गरि सकेको छ । पछिल्लो केहि महिना यता मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानको सूचना दिन थालेको छ । साथै सूचना भरपर्दो हुन थालेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top