प्रदेश १ सरकारले मृतकका परिवारलाई २ लाख दिने

२९ असार ७६, आइतबार
Share this
751shares

२९ असार, विराटनगर । प्रदेश १ सरकारले बाढीपहिरोबाट मृत्यु भएकाहरुका प्रत्येक परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

Advertisement

प्रदेशको राजधानी विराटनगर महनगरपालिकास्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने र निजि अस्तालमा उपचार भए ५० हजार रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए बाढीपहिरोका कारण प्रदेश एकमा १८ जनाको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top