×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

द्वन्द पीडितले प्रदेश मन्त्रीलाई सुनाए आफ्ना समस्या

३१ असार २०७६

३१ असार, विराटनगर ।

गणतन्त्र प्राप्तिको आन्दोलनमा विभिन्न चरणमा घाईते भएका द्वन्द पीडित, अपाङता भएका ब्यक्तिहरुलाई सहभागि गराएर विराटनगरमा कार्यक्रम गरिएको छ । घाईते योद्धा प्रतिष्ठान प्रदेश–१ ले प्रदेश एक भित्रका घाईते योद्धाहरुलाई सहभागि गराएर कार्यक्रम गरेको हो । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा कार्यक्रम गरिएको हो ।

Advertisement
Advertisement

सो अवसरमा आयोजक प्रतिष्ठानका प्रदेश–१ अध्यक्ष मणिकुमार साम्पाङले घाईते योद्धाहरुको समस्याहरुलाई बहस पैरवी गर्ने उद्धेश्य सहित प्रतिष्ठान गठन गरिएको बताउदै एकढिक्का भएर आफ्ना समस्या राख्ने बिषयमा जोड दिए । उनले प्रदेश १ को १४ जिल्लामै प्रतिष्ठानले शाखा विस्तार गर्ने जानकारी दिए । आयोजक संस्थाका सचिव रामबहादुर कार्कीले प्रदेश १ मा ५ सय बढी घाइते रहेको बताए । उनले घाइतेमध्ये कतिपयलाई निरन्तर उपचारको आवश्यकता रहेको जानकारी दिए ।

Advertisement

सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले संबिधानको प्रस्तावनामैं नेपालको आर्थिक र सामाजिक ढांचा समाजबाद उन्मुख हुनेछ भनेर अकाट्यरुपमा उल्लेख गरिएको चर्चा गदै त्यो उपलब्धि आन्दोलनमा योगदान दिने सबैको साझा उपलब्धि रहेको विचार ब्यक्त गरे । उनले अब राजनितिक लडाईको बेला सकिएको बताउंदै अब देशलाई समृद्ध बनाउन सबै पक्ष सृजनशिल क्षेत्रमा लाग्नुपर्ने बताए । मन्त्री घिमिरेले आन्दोलनमा घाईते भएर अपाङता वरण गरेका ब्यक्तिहरुलाई स्वरोजगारमुलक तालिम दिएर आत्मनिर्भर बनाउन सकिने विचार ब्यक्त गरे । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले योद्धाहरुको योगदान नसम्झी अघि बढन नसकिने बताउनुहुंदै देश,प्रदेशको समृद्धिका निम्ति अघि बढ्न आग्रह गरे ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top