×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

बेलायतले इरानलाई कडा जवाफ दिने

४ श्रावण २०७६

४ साउन, २०७६ ।

बेलायतका विदेशमन्त्री जेरेमी हन्टले तेल बोकेको बेलायती पानीजहाज इरानले नियन्त्रणमा लिएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

होरमुजको खाडीबाट तेल बोकेको बेलायती पानीजहाज स्टेनाइम्पेरो इरानले नियन्त्रणमा लिएको थियो । विदेशमन्त्री हन्टले इरानको यो कदमको कडा जवाफ दिने बताएका छन् ।

इरानले नियन्त्रणमा लिएको बेलायती जहाजमा ३ जना मानिसहरु पनि सवार थिए । इरानले भने बेलायती पानी जहाजले अन्तर्राष्ट्रिय समुद्रीनियमको पालना नगरेको आरोप लगाएको छ । यो घटनापछि यी दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । इरानले बेलायतको अर्को जहाजपनि नियन्त्रणमा लिएको थियो तर पछि त्यो जहाजलाई छोडिदिएको थियो । बेलायती विदेशमन्त्री हन्टले इरानको यो कदमले गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । उनले भने, ‘यसलाई कुनै पनिहालतमा स्वीकार्न सकिँदैन । जल परिवहनको स्वतन्त्रताकायम राख्नुपर्छ । हामी इरानलाई सोचेर जवाफदिनेछौँ । यदि यो स्थिति नसुध्रिएमा इरानले गम्भीर परिणाम भोग्नबाध्य हुनुपर्छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको साथ दिँदै इरानको यो कदमको आलोचना गरेका छन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top