×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

प्रहरी विधेयकप्रति सांसदहरुको आपत्ति

९ श्रावण २०७६

९ साउन, काठमाडौँ ।
प्रतिनिधिसभाका सांसदहरुले सरकारले संघीयताको मर्म विपरित ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विधेयक’ ल्याएको उल्लेख गर्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाका सांसदद्धय संजयकुमार गौतम र उमाशंकर अरगरियाले संघीयताको मर्म विपरित हुनेगरी सो विधेयक आएको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद गौतमले सो विधेयकमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रदेशको सुरक्षा निकाय परिचालन गर्ने प्रावधान राखिएकोमा आपत्ति जनाए । उनले सरकारले ल्याएको सो विधेयक संघीयताको मर्म विपरित हुने गरी आएकाले मान्य नहुने चेतावनी पनि दिए ।

Advertisement
Advertisement

Advertisement

सत्ता साझेदार समाजवादी पार्टी, नेपालका सांसद उमाशंकर अरगरियाले प्रदेश सरकारले नै प्रदेश प्रहरी परिचालन गर्नुपर्ने संविधानको व्यवस्था विपरित सो विधेयक आएको दावी गर्दै आक्रोश व्यक्त गरे । उनले प्रदेश सरकारलाई संघीय सरकारको खटनपटनमा चलाउने गरी आएको सो विधेयक सच्याउन पनि सरकारसँग माग गरे । सांसद अरगरियाले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा निकायको परिचालन गर्ने पूरानै व्यवस्थालाई सरकारले निरन्तरता दिएकोमा पनि चर्को असन्तुष्टि व्यक्त गरे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top