नेपालले भोली कुवेतसँग खेल्दै, आजका दुवै नतिजाले नेपाललाई फाईदा

१० साउन ७६, शनिबार

१० साउन, काठमाडौँ ।
सिंगापुरमा जारी आईसीसी टी–२० एसिया विश्वकप छनोटमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।खेल नेपाली समय ७ :१५ बजे बिहान इन्डीएन एसोसीएसन मैदानमा सुरु हुनेछ।

शुक्रबारका दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएका छन् । शुक्रबारको दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । यस अघि पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो ।

अब नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरलाई पराजित गरे सोझैं ग्लोबल छनोटमा स्थान बनाउने छ । यो दुई नतिजाले नेट रनरेट बाधक बन्ने छैन ।आजको हारसँगै मलेसिया र कतार भने एक खेल बाँकी हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

Advertisement

सिंगापुर ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्षस्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । आइतबार नेपाललाई हराउन सके सिंगापुर अघिल्लो चरणमा प्रवेश गर्ने छ ।

Advertisement

कुवते ३ खेलमा समान १ मा हारका जितका साथ दोस्रो स्थानमा रहेको छ । नेपाल २ खेलमा समान १ खेलमा जित हारका साथ तेस्रो स्थानमा छ ।कुवेत र सिंगापुरलाई हराउन सके ग्लोबल छनोटमा स्थान बनाउने छ । यी दुई खेल मध्य एक हारे वा वर्षाको कारण रद्द भए नेपालको संभावना अंक गणितीय झिनोमात्रै बाँकी रहने देखिन्छ ।

मलेसिया ३ खेलमा २ मा हार १ जितका साथ चौथो स्थानमा रहँदा अघिल्लो चरण समाप्त भएको छ । ३ खेलमा २ मा हारका र १ मा जितका साथ पुछारमा रहेको कतार पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top