नेपालका इराकीले पाए भारतको कलाम अवार्ड

१२ साउन, काठमाडौँ ।

छिमेकी राष्ट्र भारतको विहारस्थित मोतिहारीमा सम्पन्न कलाम युथ कन्फरेन्समा विराटनगरका युवा अभियन्ता चाँदबाबू इराकीले अवार्ड प्राप्त गरेका छन् ।

नेपाल, बगंलादेश, भारत तथा श्रीलंका लगायत देशका १ सय ५०भन्दा बढी युवाहरुका माझ उनलाई अवार्ड प्रदान गरिएको छ । सो अवसरमा प्रमुख अतिथी रहेकी भारतीय चलचित्र निर्देशक गुलरेज सहजाद,विशिष्ट निर्देशक सहजाद सहित अर्चना भट्टचार्य, कलाम युथ कनफरेन्सका अध्यक्ष मोहम्मद डानिस ख्वाब, फाउन्डेसनका अध्यक्ष मुन्ना कुमार लगायतले ईराकीलाई अवार्डसहित सम्मान गरेका थिए ।

Advertisement

कार्यक्रमममा प्रमुख अतिथी रहेकी हजादले युवाहरुको सहभागितामा धेरै ठूला कामहरु सफल भएको बताइन् । सोही अवसरमा इराकीले १५० भन्दा बढी सहभागी युवालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ईराकीले सहभागि युवालाई भविष्यमा लक्ष्यप्रति उत्प्रेरित रहन आग्रह गरेका थिए ।

भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको योगदानलाई कदर गर्दै हरेक बर्ष उनको स्मृति दिवसका दिन उक्त कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top