विराटनगरमा १३ लाख चोरी, एक जना पक्राउ

१३ साउन, विराटनगर ।
चोरी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत साउन ७ गते विराटनगर– १ बस्ने मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार नगद चोरी गरेको अभियोगमा मोरङ कटहरी गाउँपालिका – १ बस्ने सुरज कामतलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका कामतको साथबाट चोरी गरेको नगद.३ लाख ८१ हजार र १ लाख ५ हजार रुपैया पर्ने सामसुङ मोबाईल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त मोबाईल सेट चोरी गरेको रकमबाट खरिद गरेको अनुसन्धानबाट खुलेको छ भने यसबारे थप अनुसन्धान जारी रहेको जनाईएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top