अबैध लागुऔषध कारोवारमा महिलाको सहभागिता

१६ साउन ७६, शुक्रबार

श्रावण १७ सिरहा । सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित एक ब्यापारी महिला पक्राउ परेकी छन् ।

सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४२ बर्षीया सियाकुमारी महतोलाई लागुऔषध १ केजी ५ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलवजारबाट खटिएको प्रहरी टोलीले ४६ बर्षीय महतोको घरमा खोज तलास गर्दा लुकार्ई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५ सय ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घरबाट वरामद भएको प्रहरीले जनाएको छन ।

पक्राउ परेकी महतोलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज वोहराले बताए ।

पछिल्लो समय अवैध लागुऔषध कारोवारमा महिलाको सहभागिता बढेको देखिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top