×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बोरुसिया डोर्टमण्डले जित्यो जर्मन सुपरकपको उपाधि

१९ श्रावण २०७६

साउन १९, एजेन्सी । जर्मन सुपरकपको उपाधि बोरुसिया डोर्टमण्डले जितेको छ ।

बायर्न म्युनिखलाई २–० ले हराउँदै डोर्टमण्ड च्याम्पियन बनेको हो । पहिलो हाफ गोलरहित बनेको खेलको दोस्रो हाफमा डोर्टमण्डले दुई गोल गरेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा पाको अल्कासरले गोल गर्दै डोर्टमण्डलाई अग्रता दिलाए । उ

Advertisement
Advertisement

नले ज्याडन सान्चोको पासमा गोल गरेका थिए ।बायर्नलाई खेल बराबरीमा ल्याउने राम्रो र्माका थियो । तर लियोन गोरेज्काको प्रहारलाई मार्विन हिट्जले बचाए । ६९औं मिनेटमा सान्चोेले गोल गर्दै डोर्टमण्डको अग्रता २–० मा लम्ब्याए ।

Advertisement

सामान्यतया जर्मन सुपरकप बुण्डेस लिगा उपाधि विजेता जर्मन कप विजेताबीच खेलाइने गरिन्छ । तर, दुबै प्रतियोगिताको उपाधि बायर्न म्युनिखले जितेको हुँदा लिगमा दोस्रो भएको डर्टमण्डले मौका पाएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top