२४ घन्टा नबित्दै अमेरिकामा पुनः बन्दुक आक्रमण

साउन १९, एजेन्सी । अमेरिकाको ओहायो राज्यमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको ज्यान गएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घटनामा बन्दुकधारी पनि मारिएको डेटन प्रहरीले जनाएको छ । त्यस्तै गोलीकाण्डमा अन्य १६ जना घाइते भएका छन् । मायामी भ्याली अस्पतालको सञ्चार विभागकी टेरा लिटलले १६ जना घाइतेलाई अस्पताल ल्याइएको बताइन् ।

सहायक प्रहरी प्रमुखले बन्दुकधारीको बारेमा अहिलेसम्म केही थाहा भैनसकेको बताए । २४ घण्टा बित्न नपाउँदै अमेरिकामा अर्काे गोलीकाण्डको घटना घटेको हो ।

Advertisement

यसअघि अमेरिकाको टेक्सस राज्यको एक ‘शपिङ मल’ मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो भने अन्य २६ जना घाइते भएका थिए ।

२४ घण्टा बित्न नपाउँदै दोस्रो पटक गोलीकाण्ड भएपछि अमेरिकी सर्वसाधारण त्रसित बनेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top