×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

तीन दुर्घटनामा तीनको मृत्यु

२० श्रावण २०७६

साउन २० , काभ्रे ।

अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका वडा नम्वर १० साझा प्रेटोलपम्प नजिक बनेपाबाट साँगा तर्फ जाँदै गरेको वा ५७ प ९४६९ नम्वरको मोटरसाईकल विपरित दिसाबाट आउँदै गरेको बा १७ च ८११२ नम्वरको स्करपियोमा ठक्कर खाँदा एकको निधन भएको छ ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डिएस्पी दिपक गिरीका अनुसार बनेपा नगरपालिका वडा नम्वर १२ कोटथुम्का बस्ने २१ बर्षिय रविन थापाको बनेपाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा निधन भएको छ । उनिसँगै सवार सोहि स्थानका २६ बर्षिय सविन थापाकोे उपचार भईरहेको छ । स्करपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता गिरीले बताए ।

त्यस्तै आईतबार सोहि स्थानमा भएको दुर्घटनामा वा ९९ प ३३९७ नम्वरको स्कुटीले अरनिको राजमार्गको साझा प्रेट्रोल पम्प नजिकै विपरित दिसाबाट आउँदै गरेको बा ६ ख ७३१५ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कुटी चालक एक जनाको घटनास्थलमै निधन भएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई कारवाही शुरु गरिएको छ ।

Advertisement
Advertisement

त्यस्तै आईतबार भएको अर्काे दुर्घटनामा धादिङ्ग सल्यान ३ घर भई कालिसिद्धी गण बर्दिवासमा कार्यरत नेपाली सेनाका अमलदार वर्ष ३५ का भोजनारायण श्रेष्ठको रोशी गाउँपालिका ८ गिम्दीबेशी विपि राजमार्गमा दु्र्घटना हुँदा निधन भएको छ । काठमाडौबाट मंगलटार तर्फ जाँदै गरेकोना ६२ प ७३१६ नम्वर को मोटरसाईकल आफै अनियन्त्रित भई नालीमा खसी दुर्घटना हुँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । नेपाल समाचारपत्र

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top