सुनको भाउ अहिलेसम्मकै उच्च

साउन २०, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो।

Advertisement

सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।

चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो।आज चाँदी तोलामा ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top