×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

प्यान लिने ह्वात्तै बढे, साउनमा मात्रै २ लाखले लिए प्यान

२७ श्रावण २०७६

काठमाडौं । सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीले स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था लागू गरेसँगै साउनमा मात्रै दुई लाखले प्यान लिएका छन् । जेठ १५ अर्थात चालु आवको बजेटपछि साउनसम्म १ लाखले प्यान लिएका थिए । बजेट यतामात्रै प्यान लिनेको संख्या बढेर ३ लाख पुगेको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञ प्रसाद ढुंगेलले बताए । उनका अनुसार दिनहुँ ६/७ हजार जनाले प्यान लिने गरेका छन् ।

‘साउनमा मात्रै दुई लाख नयाँ प्यान थपिएको छ,’ उनले भने ‘कर्मचारीको तलव तथा ज्याला नै भुक्तानीमा समस्या आउने भएपछि प्यान लिनेको संख्या थपिएको हो । सरकारले प्यान बिना दिइएको तलबको हिसाब खर्चमा देखाउन नपाउने व्यवस्था गरेको छ । सो कारण प्यान लिनेको संख्या ह्वात्तै बढेको उनले सुझाए ।

Advertisement
Advertisement

आर्थिक विधेयक २०७६ अनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकिङ प्रणाली मार्फत दिनुपर्ने व्यवस्था गरेको छ । बैंकमार्फत तलब लिँदा र दिँदा प्यान अनिवार्य गरिएको हो । सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि समेत सरकारले प्यान अनिवार्य गरेकाले अहिले प्यान लिनेको संख्या ह्वात्तै बढेको प्रवक्ता समेत रहेका ढुंगेलले बताए । विधेयकले प्यान नम्बर नलिएको खण्डमा तलब रोक्का गर्ने व्यवस्था गरेको छ ।

विभागका अनुसार प्यान लागू भएपछि हालसम्म प्यान लिनेको संख्या २३ लाख पुगेको छ । सो प्यानमध्ये १३ लाख विजनेश प्यान हो भने १० लाख व्यक्तिगत प्यान भएको ढुंगेलले बताए । आर्थिक विधेयक मार्फत केही व्यवस्थाहरु परिवर्तन गरिएको छ । सो अनुसार १ हजार रुपैयाँ भन्दा बढीको कारोबार गर्दा अनिवार्य प्यान मार्फत गर्नुपर्ने भएको छ ।

Advertisement

अबदेखि कुनैपनि कम्पनी तथा फर्मले कर्मचारीलाई तलब दिँदा सिधै नदिइ बैंक खातामा पठाउनु पर्नेछ । यसरी प्यान नम्बर उल्लेख भएपछि व्यक्तिले बुझेको पारिश्रमिकमा कति कर लाग्छ र सो करदाताले कति कर तिर्यो भन्ने स्पष्टता आउनेछ । प्यान नम्बर लिँदा अनलाईनबाट समेत लिन सकिनेछ । प्यान लिन चाहनेले नजिकको कर कार्यालयबाट यो सुविधा लिन सक्नेछन् ।विकासन्युज

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top