शान्ति चोकस्थित राम मन्दिरमा वाटर चिलिङ प्लान्ट जडान

२६ साउन ७६, सोमबार

साउन २७, विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको पहलमा विराटनगर महानगरपालिका वडा नं ५ शान्ति चोक स्थित राम मन्दिरमा वाटर चिलिङ प्लान्ट जडान गरिएको छ ।

 

Advertisement

जिन्दल हार्डवेयरका रमेशकुमार अग्रवालले आफ्नी धर्मपत्नी स्व. मीनादेवी अग्रवाल को स्मृतिमा राम मन्दिरमा वाटर चिलिङ प्लान्ट निमार्ण गरिदिएका हुन ।

Advertisement

वाटर चिलिङ प्लान्टको सोमबार अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी दाता अग्रवाल र नेपाल अग्रवाल सभाका अध्यक्ष देवकिनन्दन अग्रवालले संयुक्त रूपमा उद्घाटन गरेका छन ।

मन्दिर परिसरमा देखिएको पानीको समस्यालाई ध्यानमा राखी वाटर चिलिङ प्लान्ट जडान गरिएको बताइएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष राजेश अग्रवाल लगायतले मन्तब्य राखेका थिए ।

Advertisement

भर्खरको समाचार

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

सम्बन्धित समाचार

Scroll to Top