×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

विकास निर्माणमा प्रगति विवरण लेखेर उम्कन मिल्दैनः शेरधन राई

२८ श्रावण २०७६

साउन २८, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको बस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार आयोजित आर्थिक बर्ष २०७५÷७६ को मन्त्रालयगत समिक्षा तथा आर्थिक बर्ष २०७६÷७७को बजेट कार्यान्वयन योजनाको प्रस्तुती कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

मुख्यमन्त्री राईले भइसकेका तथा अब हुने निर्माण कार्यहरुको नागरिकहरुले विल्कुलै नयां आंखाबाट निगरानी गरिरहेको बताउदै सम्बन्धित सबै जिम्मेबार हुनुपर्ने बताए ।

उनले प्रगति विवरण मात्र पेश गरेर ढुक्कसंग बस्ने दिन अब नरहेको बताउदै भएका र अब हुने सबै निर्माण कार्यको जुनसुकै तहबाट पनि बस्तुगत र ठोस अनुगमन गरिने प्रष्ट पारे ।

मुुख्यमन्त्री राईले कागजमा मात्र समिक्षा रिपोर्ट र प्रगति विवरण लेखेर उम्कन नमिल्ने बताउदै प्रगति विवरण पेश गर्दा जवाफदेहिता सहित पेश गर्नुपर्ने निर्देशन दिए ।

Advertisement

मुख्यमन्त्री राईले संबिधानसभाबाट संबिधानजारी भएपछि संबिधानको जगमा उभिएर संघीय प्रणाली अन्र्तगत पहिलो पटक आएको जननिर्वाचित सरकारले गरिरहेको कामप्रति सबैको चासो रहेको बताउदै सजग हुन उनले आग्रह गरे । उनले गएको बर्ष हासिल भएको ५८ प्रतिशतको उपलब्धिलाई फिल्डमा पुगेर अनुगमन र जांचगरिने प्रष्ट पारे ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top