×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ३ , ४ र ५ मा सकियो मतदान

काठमाडौः राष्ट्रिय सभा सदस्यको लागि प्रदेश ३,  ४ र ५  को मतदान सकिएको छ। प्रदेश ३ मा ३४८ मतदाता र १४ उम्मेदवार छन्। बिहान १० बजेदेखि ललितपुरको जाउलाखेलमा रहेको भलिबल मैदानमा १ बजे सकिएको छ।

प्रदेश ४ को मतदान समेत सकिएको छ। पोखरामा भएको प्रदेश ४ को निर्वाचनमा २३० मध्ये २२९ जनाले मतदान गरेका छन्। यो प्रदेशमा १० जना उम्मेदवार छन्। अदालतबाट पाँच वर्षको सजाय पाई फरार रहेका प्रदेश सभा सदस्य दीपक मनाङ्गे भने मतदान गर्न आएनन्।

Advertisement
Advertisement
Advertisement

प्रदेश ५ मा ३०३ मत खसेको छ। ३०५ मत मध्ये प्रदेश सभाको १ र स्थानीय तहको १ गरी दुई मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश ५ मा प्रदेश सभातर्फ ८७ र स्थानीय तहमा २१८ मतदाता छन्।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top