×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

युवा सहभागिता विना समृद्ध नेपाल अपुरोः मुख्यमन्त्री राई

३२ श्रावण २०७६

३२ साउन ,विराटनगर ।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवाहरुबाट ठूलो अपेक्षा राखेको बताएका छन् । उदयिन नेपाल नामक युवाहरुको संस्थाको शनिबार विराटनगरमा शुभारम्भ गदै मुख्यमन्त्री राईले युवाहरुको सहभागिता बिना समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन नसक्ने बताए ।

उनले दुब्र्यसन मुक्त प्रदेश बनाउन समेत युवाहरुको भुमिका महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री राईले युवाहरुलाई उत्पादनशिलतासंग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउदै त्यसकालागि युवा केन्द्रीत विभिन्न कार्यक्रमहरु ल्याइएको बताए । युवाहरुलाई उद्यमशिलतासंग जोड्न प्रदेश सरकारले यसबर्ष २० करोड बजेट बिनियोजन गरेको समेत उनले जानकारी दिए ।

Advertisement
Advertisement

मुख्यमन्त्री राईले देशको अहिलेको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा निति र पाठ्यक्रममा आवश्यक परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यता रहेको समेत औल्याएका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले समृद्ध नेपाल बनाउने बिषय युवाहरुकै आचारविचारमा निर्भर रहेको बताए । उनले सृजनशिल क्षमता र नैतिकता नै निर्णायक कुरा रहेको बताउँदै यसअघिको अनुभवी पुस्ताबाट दिशानिर्देश लिएर युवाहरु अघि बढ्नुपर्ने बताए । सामाजिक मुल्य मान्यता र नैतिकतालाई टेकेर अघि बढेमात्र समृद्धि सम्भव रहेको उनको भनाई थियो ।

Advertisement

नवगठित उदयिन नेपाल संस्थाले नयां पुस्तालाई चरित्रवान र नैतिवान बनाउन अभियान चलाउने अध्यक्ष अनुपमा बास्तोलाले जानकारी दिइन् । कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतले बोलेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top