NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

फेरि चिसिँदै फोरम-राजपा

बिहिबार माघ २५ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
फेरि चिसिँदै फोरम-राजपा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सुरु भएको संघीय फोरम र राजपाको सम्बन्ध प्रदेश २ को सरकार गठनको संघारमा चिसिन पुगेको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको राजपाले प्रदेश सरकारमा महत्वपूर्ण पदमा दाबी नछोडेपछि फोरम झस्किएको हो। राजपाले हैसियतभन्दा बढी पद दाबी गरेको आरोप फोरमले लगाएको छ। उसले प्रदेश सरकारका लागि राजपाको विकल्पमा गृहकार्यसमेत सुरु गरेको स्रोतले जनाएको छ।

प्रदेश २ का १०७ सिटमध्ये फोरमले २९ र राजपाले २५ सिट जितेका छन्। यी दुई पार्टीले ल्याएको सिटसंख्या जोड्दा प्रदेशसभामा बहुमत पुग्छ। यही मतका आधारमा सरकार गठन तयारीमा जुटेका फोरम र राजपाबीच भागबण्डाका विषयमा मंगलबार भएको छलफल बिनानिष्कर्ष टुंगियो। पद बाँडफाँडसँगै उनीहरूबीच आन्दोलनका एजेन्डामा समेत मतैक्यक हुन सकेको छैन।

Advertisement

मधेस आन्दोलनका अगुवाले भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मधेस आन्दोलनका नेताबीच भएको आठबुँदे सहमति, फोरम नेपाल र सरकारबीच भएको २२ बुँदे सहमति र राज्य पुनःसंरचना आयोगको बहुमतले दिएको प्रतिवेदन कार्यान्वयन नै भावी सरकारको कार्ययोजना हुनुपर्नेमा जोड दिएका छन्। पछिल्लो निर्वाचनमा फोरम-राजपाले पाएको सफलताको जगसमेत संंविधान निर्माणक्रममा भएको तेह्रमहिने मधेस आन्दोलन र सातमहिने नाकाबन्दीको परिणाम रहेको उनीहरूले सम्झाएका छन्।

नेताहरूले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पाएको मतको आधार र प्रक्रियाभन्दा सत्तालाई केन्द्रभागमा राख्न पुग्दा मधेसको मुद्दा सम्बोधन नहुने आशंका बढेको मधेस आन्दोलनका अगुवा भरतविमल यादवले बताए। मधेस आन्दोलनको करिब १४ वर्षयताको ताजा इतिहास बोकेको मधेसवादी दलका शीर्ष नेतृबीच मंगलबार बसेको बैठक तिक्ततापूर्ण बन्नु दुःखद् भएको उनी बताउँछन्। ‘फोरम र राजपा मधेस र मधेसीको हितमा भन्दा पार्टीको हितमा देखिए। १४ वर्षयताका आन्दोलन, माग र सम्झौताको कार्यान्वयनभन्दा सत्ता र पैसाको स्वार्थमा लागेको उदाहरण हो यो’, उनले भने।

राजपा-फोरमबीचको गठबन्धन, सहकार्य र एकीकरणको परिभाषा सम्धी-सम्धिनी र घरवाली-बहारवालीको फर्मुलामा केन्द्रित रहेको उनको भनाइ छ। मधेसको मुद्दा सम्बोधनका लागि आन्दोलन र परिवर्तनकारीको राजनीतिक संस्कार र चरित्रमा परिवर्तनको खोजी हुनुपर्ने धारणा उनले राखे।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. उमाशंकर साहले प्रदेश २ को नेतृत्व विवादरहित ढंगमा टुंगोमा पुग्नुपर्ने बताए। आन्दोलनक्रममा मधेस र मधेसीले गरेको बलिदान र तत्कालीन अवस्थामा भएका सम्झौता, सहकार्य र सहमतिलाई प्रमुख एजेन्डाका रुपमा अघि बढाउँदै मधेसी नेताहरू अघि बढ्नुपर्ने उनले जानकारी दिए। अर्थशास्त्रका प्राध्यापक साहले प्रदेश २ को आयस्रोतका रूपमा कृषि र पर्यटनलाई जोड दिँदै सोहीअनकूलको रणनीति प्रदेश सरकारले अख्तियार गर्नुपर्ने सुझाव दिए। उपेन्द्र यादव र महन्थ ठाकुरको नेतृत्वले प्रदेश सरकार कस्को नेतृत्वका लागि भन्दा पनि ‘अन्नभण्डार’ का रूपमा प्रदेश २ को परिचय दिनसक्ने नीति अख्तियार गर्नुपर्नेमा उनले जोड दिए।

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.