×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

महेन्द्र मोरङका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए

२ भाद्र २०७६

२ भदौ, विराटनगर

महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिएका छन । क्याम्पस सुधारको मागगर्दै आन्दोलित भएका विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई २ घन्टा बढी समयसम्म कार्यकक्षमै थुनिदिएका हुन । उनहिरुले आर्थिक प्रशासन शाखामा समेत तालबन्दी गरेका छन ।

Advertisement
Advertisement

Advertisement

गएको साउन ३० गते यता आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको राष्ट्रिय विद्यार्थी संघले सोमबार क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिएको हो । राष्ट्रिय विद्यार्थी संघको आन्दोलनलाई पछिल्लो समय सबै विद्यार्थी संगठनहरुले समर्थन गरेका छन । आन्दोलनलाई अनेरास्ववियु,नेबि संघ,अनेरास्ववियु क्रान्तिकारी,समाजबादी फोरम र नयांशक्ति विद्यार्थी युनियनले समेत समर्थन गरेको छ । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले क्याम्पसको प्राइभेट कार्यक्रममा दिइने १० प्रतिशत छात्रबृति विद्यार्थीहरुलाई अविलम्ब दिनुपर्ने सहित ११ बुंदे माग अघि सारेका छन । प्रत्येक संकायमा भएको आम्दनी खर्च सार्वजनिक गर्नुपर्ने,राजनितीक भागबण्डामा नभई प्रतिस्पर्धाका आधारमा नियुक्ती गर्नुपर्ने,ई लाईब्रेरीको ब्यवस्था गर्नुपर्ने, विद्यार्थी कल्याणकारी कोषको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने विद्यार्थीहरुले माग राखेका छन । यसैगरी प्रवेश फारममा लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, जीर्ण भवनको मर्मत सम्भार गर्नुपर्ने,आफूखुशी नभई विज्ञापनबाट पदपुर्ती गर्नुपर्ने र विद्यार्थीहरुसंग यसअघि भएका सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन । माग पूरा नभए चरणबद्ध आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top