पोग्वा पेनाल्टीमा चुक्दा म्यानचेस्टर बराबरीमा रोकियो

२ भदौ ७६, मंगलबार

३ भदौ, एजेन्सी ।
स्टार खेलाडी पउल पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो दोस्रो खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको हो ।
उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन भने पाएको पेनाल्टीको पनि सदुपयोग गर्न सकेन । खेलको २७ औं मिनेटमा एन्टोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
क्लबका लागि ५० गोल गोल पूरा गरेका छन् । पहिलो हाफमा एकगोलको अग्रता बनाएको युनाइेटड विरुद्ध घरेलु टिम उल्भ्सले ५५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका रुवेन नेभेसले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याए । त्यसपछि ६८ औं मिनेटमा युनाइटेडले अर्को गोलको मौका पाएको थियो । उसले पाएको पेनाल्टीमा पउल पोग्बा पूर्ण रुपमा चुक्न पुगे ।

गएको सिजनदेखि अहिलेसम्म पोग्वाले पेनाल्टी गुमाएको यो पहिलो पटक हो । यो सिजनको पहिलो खेलमा चेल्सीमाथि चार शून्यको प्रभावशाली जित निकालेको युनाइेटडले गएराति पाएका मौकाको राम्रो सदुपयोग गर्न नसक्दा अंक बाढ्नुपर्‍यो । खेलपछि प्रशिक्षक ओले गुनरले रासफोर्ड र मार्टियन फ्रन्टलाईन अझ क्लिनिकल हुन आवश्यक रहेको बताए । योसँगै युनाइेटडले दुई खेलमा चार अंक बनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top