भारतमा स्थिर सरकार हुनु भनेको नेपाललाई फाइदा हुनु हो ः कोमल वलीे

३ भदौ ७६, बुधबार

४ भदौ, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कोमल वलीले भारतमा स्थिर सरकार हुँदा नेपाललाई फाइदा हुने बताएकी छिन् । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने दिन पारेर बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै वलीले भारतको प्रशंसासहित यस्तो बताएकी हुन् ।

सो अवसरमा उनले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेकी छन् । भारत हाम्रो ठूलो व्यापारिक सम्बन्ध रहेको देश हो र तेस्रो मुलुकसँग व्यापारिक ट्रान्जिट सुविधा प्रदान गरिरहेको मित्रराष्ट्र पनि हो भन्दै उनले भारतको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् ।

Advertisement

वलीले भारत र मोदीसँगको व्यवहारमा दलहरुले आफू सत्ता पक्षमा छुं कि प्रतिपक्षमा छु भनेर सोच्न नहुने प्रष्ट पारिन् । उनले प्रतिपक्षलाई हिजो सत्तामा हुँदाको जस्तो राष्ट्रिय हित, छिमेकप्रतिको विश्वास कायम गर्ने सोच कायम राख्न सुझाव दिइन् ।

प्रतिपक्षमा हुने बित्तिकै छिमेकी देशको सरकारलाई आशंका गर्ने, राजनीतिक रुपमा अविश्वास प्रदान गर्ने खालको सन्देश दिनु हुँदैन भन्दै उनले भारतमा स्थिर सरकार हुनु भनेको नेपाललाई फाइदा हुनु हो, बलियो भारतले मात्र नेपालको हितको रक्षा गर्न सक्ने बताइन् ।

Advertisement

भारत या चीन, बलिया छिमेकीले मात्र नेपालजस्तो देशको हित गर्न सक्ने उनको भनाइ थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top