कोरम नपुग्दा राज्य व्यवस्था समितिको बैठक बसेन

९ भदौ ७६, मंगलबार

१० भदौ, काठमाडौं ।

सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा मङगलबारका लागि बोलाइएको राज्य व्यवस्था समितिको बैठक बस्दै नबसि स्थगित भएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा नागरिकता विधेयकका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर, समितिमा नौ जना मात्रै सांसद उपस्थित भएपछि बैठक बस्न नसकेको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

Advertisement

समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार बैठक बस्न १३ जना सांसद आवश्यक पर्छ ।

यसअघि सांसदहरुबीच वैवाहिक अंगिकृत नागरिकतामा विवाद आएपछि समितिले सांसद विजय सुव्वाको नेतृत्वमा समाधान उपसमिति गठन गरेको थियो । सो उपसमितिले सहमति भएका विषयको प्रतिवेदन सभापति श्रेष्ठलाई बुझाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top