×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

मोरङको रतुवामाईमा बन्ने भो डेढ करोडको प्रहरी भवन

१० भाद्र २०७६

१० भदौ, विराटनगर ।

प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जनताको जीउधनको सुरक्षालाई प्रदेश सरकारले पहिलो एजेण्डाको रुपमा राखेर काम गरिरहेको बताएका छन् ।

Advertisement
Advertisement

मोरङको रतुवामाई नगरपालिकामा सीमा प्रहरीचौकीको शिलान्यस कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा विना विकास निर्माणसहित समाजका अन्य गतिविधि समेत अघि बढ्न नसक्ने भएका कारण प्रदेश सरकारले शान्तिसुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले जनतालाई सुरक्षाको थप प्रत्याभुति गराउन प्रदेश प्रहरी कार्यालयसहित ५१ वटा प्रहरी भवन बनाउने गरि कार्य थालिएको बताए । मन्त्री कार्कीले झापा, मोरङ र सुनसरीमा भारतसंग १ सय ५० किलोमिटर खुला सिमाक्षेत्र रहेको बताउदै सिमाक्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउन १७ वटा शसस्त्र प्रहरीको बिओपी थप गरि ३३ पु¥याइएको बताए ।

सिमा क्षेत्रमा हुने तस्करी र लागुपदार्थको ओसार पसार रोक्न सिमासुरक्षा पोष्टहरु थप गरिएको उनको भनाई थियो । प्रदेश एक प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षालाई थप सुदृढ बनाउन नागरीकसंग सहकार्यगर्दै सूचनाको जालो बनाएर शान्तिसुरक्षा कायमगर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको बताए ।

यसअघि मन्त्री कार्कीले रतुवामाई नगरपालिका–२ डोरीयामा सीमा प्रहरी भवनको शिलान्यास गरेका थिए । सो ठांउमा साढे ५ कट्ठा क्षेत्रफलमा प्रदेश सरकारको १ करोड ३९ लाख बढी बजेटमा साढे २ तल्ले आधुनिक भवन निर्माण हुन लागेको हो ।

१ बर्षमा निर्माण सम्पन्न हुने भवनमा ब्यारेक हल,महिला र पुरुष कैदीबन्दी कोठा र शौचालय लगायत ११ वटा कोठा निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय प्रदेश एकका इन्जिनियर रामसुवरण चौधरीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी लगायतकोसहभागिता रहेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top