×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

रविले भने, ‘म सञ्चारकर्ममै थप क्रियाशील हुन्छु, निमुखाको पक्षमा बोल्छु’

११ भाद्र २०७६

११ भदौ, काठमाडौं । हिरासतबाट धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उनका समर्थकले स्वागत गरेका छन् ।

चितवन जिल्ला अदालतको आदेशमा रिहा भएका लामिछानेले समर्थकको साथ र मायालाई आत्मसात् गर्दै सञ्चारकर्ममा नै थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

लामिछाने र उनका सहकर्मी युवराज कँडेललाई स्वागत गर्न सयौँ समर्थक नारायणी नदी किनारमा भेला भएका थिए । आफ्ना पक्षमा बोल्ने समर्थकलाई मंगलबार दिउँसो दुई बजे लामिछानेले सभामा धन्यवाद दिए ।

मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यस विषयमा सार्वजनिक रूपमा आफ्ना प्रतिक्रिया राख्न नपाउने भनेर अदालतले रोक लगाएपछि उनले समर्थकको भूमिका र खराब राजनीतिबारे मात्रै बोलेका थिए । आफूले खेपेको मुद्दाबारे अहिले बोल्न नमिले पनि यस्तै मुद्दाका अन्य पीडितबारे आवाज उठाउने उनको भनाइ छ ।

‘निमुखाको पक्षमा बोल्छु’
गरिब र बेसहारा नागरिकको पक्षमा आवाज उठाउन आफूमा शक्ति थपिएको लामिछानेले बताए । उनले मंगलबार नै घाइते समर्थकलाई अस्पतालमा गएर भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । घाइतेको उपचार र पक्राउ परेका समर्थकको रिहाइको माग गरिने उनले प्रतिबद्धता पनि जनाए ।

जनप्रतिनिधिहरू इमानदार भए आफू सञ्चार क्षेत्रमै रहेर काम गर्ने बताए । ‘नीति निर्माणमा पुगेका मानिसलाई अझ बढी खबरदारी गर्दै जानेछौँ,’ उनले भने । कँडेलले पनि समर्थकले गरेको खबरदारी कहिल्यै नभुल्ने बताए । अदालतले आफूहरूलाई न्याय दिने विश्वास गर्दै उनले समर्थकको माया र साथबाट ऊर्जा मिलेको बताए ।

आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका लामिछानेलाई अदालतले पाँच लाख, कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा सोमबार साँझ रिहा गरेको थियो । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनीहरूलाई चितवन प्रहरीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याएको थियो ।

निषेधाज्ञा आदेश फिर्ता
जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १० गते बिहान ६ बजेबाट लागू गरेको निषेधाज्ञा आदेश भदौ १० गते मंगलबारको जिल्ला सुरक्षा समितिको बैठकले फिर्ता भएको जानकारी दिएको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नौ गते अदालतको आदेशका कारण लामिछानेका समर्थकले शान्ति भाँड्न सक्ने भनी लगाएको निषेधाज्ञा आदेश फिर्ता लिएको बताएका हुन् । नयाँ पत्रिका दैनिकबाट

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top