×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

म्यानयुका फरवार्ड सान्चेज इन्टर मिलानमा अनुबन्ध

११ भाद्र २०७६

भदौ ११, एजेन्सी । म्यानचेस्टर युनाईटेडका फरवार्ड एलेक्सीस सान्चेज इन्टर मिलानमा अनुबन्धित हुने भएका छन् ।

यसै सिजन युनाइटेडबाट अर्का स्ट्राइकर रोमेलु लुकाकुलाई ८० मिलियन युरोमा अनुबन्ध गरेको इन्टरले सान्चेजलाई तत्कालका लागि लोनमा लिन लागेको हो ।

Advertisement
Advertisement

इन्टरका प्रमुख एन्टोनिया कोन्टेले आगामी सोमबार युरोपियन खेलाडी किनबेचको विन्डो अगाडी सान्चेजलाई अनुबन्ध गर्ने बताएका छन् । यो सिजनको अन्तिममा सान्चेजलाई इन्टरले औपचारिक रुपमा खरिद गर्ने जनाएको छ ।

इन्टरबाट सान्चेजले साताको चार लाख पाउण्ड पाउने अपेक्षा गरेका थिए । तर त्यो रकम इन्टरको खेलाडीलाई दिने रकमभन्दा बाहिर रहेको बताउँदै साताको एक लाख ५० हजार पाउण्डको अफर गरेको थियो ।

Advertisement

२०१८ मा आर्सनलबाट युनाइटेडमा अनुबन्ध भएका सान्चेज वल्ड ट्राफोर्डमा १९ महिना रहँदा राम्रो प्रदर्शन गर्न सकेनन् । उनले ४५ खेलमा पाँच गोलमात्र गर्न सके । उनले गत सिजनको प्रिमियर लिगमा एकै खेलमा दुई गोल एक पटकमात्र गर्न सफल भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top