×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संघियतामा लैङ्गिक उत्तदारयि सार्वजनिक सेवा सम्मेलन सुरु

विराटनगर,माघ २७
सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचार विरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नु परेको बताएकी छिन् । विंराटनगरमा आजदेखी सुरुभएको संघियतामा लैङ्गिक उत्तदारयि सार्वजनिक सेवा सम्मेलनलाई सम्वोधन गर्दै कार्कीले यस्तो बताएकी हुन् ।

पहिलो पटक मोरङ्ग जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सनएड ईन्टरनेशनल नेपालद्धारा शनीवारदेखि बिराटनगरमा शुरु भएको स्थानीय तहका उपाध्यक्ष तथा उपमेयरहरु उपस्थीत कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले स्थानीय तहमा जनताले प्रत्यक्ष रुपमा अब न्याय प्राप्तिको अनुभूति गर्न पाउने समेत बताएकी छन् ।

Advertisement
Advertisement

पूर्व प्रधानन्यायाधीश कार्कीले स्थानीय निकाय अर्ध न्यायायिक निकायमा गएकोले मुद्दाको निरुपण र मेलमिलाप गर्दा सफा मनले निश्पक्ष रुपमा कार्य गर्न सुझाव दिईन् ।

कार्कीले स्थानीय तहमा न्यायिक समिति गठन भई त्यसको नेतृत्व महिलाले नै गर्ने भएकोले स्थानीय तहमा नै धेरै मुद्दा किनारा लाग्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगिका पूर्व आयुक्त सुशिल प्याकुरेलले तल्लो तहका जनताको न्यायको निरुपण गर्नु चुनौतीपुर्ण रहेको जानकारी दिँदै सजगताका साथ व्यवस्थित रुपमा गर्नु पर्नेमा जोड दिए ।

दुई दिनसम्म संचालन हुने गोष्ठीवाट प्राप्त सुझाव न्याय, कृृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा कार्य गर्न महिला तथा युवतीलाई सुरक्षित वनाउनका लागि आगामी दिन स्थानीय तह, प्रदेश र संघिय संसदवाट ए्ेन नियम कानून वनाउन सहजताको लागि कार्यक्रम आयोजना गरिएको आयोजकको दावी छ ।

Advertisement

कार्यक्रममा प्रदेश नं १,२ र ३ का ७० वटा स्थानीय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका उपप्रमुख, स्थानीय महिला क्षेत्रमा कार्य गर्ने संघसंस्थाका प्रतिनिधि सहित एक सय ५० जनाको सहभागिता रहेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top