नाचो मोनरियल रियल सोसिडाडमा आबद्ध

१३ भदौ ७६, शनिबार

१४ भदौ, एजेन्सी । 

Advertisement

आर्सनलका नाचो मोनरियल रियल सोसिडाडमा आबद्ध भएका छन् ।

आर्सनलमा ६ सिजन बिताएका मोनरियलले २ वर्षका लागि सोसिडाडमा सम्झौता गरेका हुन् । ३३ वर्षीय मोनरियलले आर्सनलले खेलेका पछिल्ला प्रिमियर लिगका तीन खेलमा खेलेका थिए । लिभरपुलसँग ३–१ ले पराजित भएपछि उनले आर्सनल छाड्न चाहेको बताएका थिए ।

Advertisement

मोनरियल २०१३ मा मलागाबाट उत्तरी लण्डन आएका थिए । मोनरियल सोसिडाडमा आबद्ध भए पनि सम्झौता रकमबारे केही पनि खुलाइएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top