साफ यू १५ फाइनलमा नेपाल पराजित

१३ भदौ ७६, शनिबार

१४, भदौ, एजेन्सी ।

साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । शनिबार आयोजक भारतसँग भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ । कल्याणी स्टेडियममा भएको फाइनल खेलमा नेपाल भारतमाथि पूर्णरुपमा हाबी देखियो ।

भारतले १५ मिनेटमा गोलको खाता खोलेको थियो । भारतका लागि महेसोन सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ४१ औँ मिनेटमा अमनदीपले भारतका लागि दोस्रो गोल गरे ।

Advertisement

इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजीतले थप एक गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछाडि परेको थियो । तर नेपालको पोस्टमा भारतका खेलाडीले गोल थप्न नछोड्दा दोस्रो हाफमा नेपालले ४ गोल खायो ।

Advertisement

खेलको ५२ औँ मिनेटमा भारतले एक गोल थप्यो । भारतका लागि श्रीदार्थले चौँथो गोल गरे । त्यस्तै ६५ मिनेटमा भारतका लागि हिमांश जनग्राले गोल गरे । भारतले नेपालविरुद्ध आक्रामक खेल खेल्न नछोड्दा ७६ औँ र ८० मिनेटमा फेरि श्रीदार्थले गोल गरे ।

श्रीदार्थले ह्याट्रिक पनि पूरा गरे । सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल पराजित भएको थियो । दुवै पटक नेपाल भारतसँग नै पराजित भएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top