×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिका र अफगानिस्तानका तालिबानबीच सैद्धान्तिक सहमति

१७ भाद्र २०७६

भदौ १७, काठमाडौं । अमेरिका र अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको तालिबान विद्रोहीबीच सहमति भएको छ ।

तालिबानसँगको वार्तामा सहभागी एकजना अमेरिकी उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सन्चारमाध्यमहरुले दुई पक्षबीच सैद्धान्तिक सहमति बनेको दाबी गरेका छन् ।

Advertisement
Advertisement

अफगानिस्तनमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् । सहमतिअनुसार अमेरिकाले आउँदो २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजानुपर्नेछ ।

अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले अन्तर्वार्ताका क्रममा सहमतिबारे विस्तृत जानकारी गराएका हुन् । तर, सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी नै छ ।

Advertisement
Advertisement

यसैविच, खलिलजादले सहमतिबारे बताइरहेका बेला अफगानिस्तानमा भने ठूलो विस्फोट भएको छ । काबुलमा भएको विस्फोटमा परी कम्तीमा ५ जना सर्वसाधारणको ज्यान गएको छ । अन्य थुप्रै मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा तालिबान विद्रोहीले लिएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top