विराटनगरमा ट्वाईलेटको हज नजिकै पानी उद्योग

१६ भदौ ७६, मंगलबार

भदौ १७, विराटनगर । ट्वाईलेटको हज र बोरिङ नजिकै भएका कारण विराटनगरस्थित एक पानी उद्योगलाई तत्काकालागि उत्पादन नगर्न भन्दै रोक लगाइएको छ ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले विराटनगर ७ मा रहेको ऊँ जे.के. पानी उद्योगलाई तत्कालकालागि पानी उत्पादन नगर्न भन्दै रोक लगाएको हो ।

उपभोक्ताको गुनासो पछि खाद्यनिरीक्षक शङ्कर न्यौपानेको नेतृत्वमा पुगेको अनुगमन टोलीले ट्वाईलेटको हज र पानी उत्पादनकालागि गरिएको बोरिङ नजिक रहेको फेलापारेपछि सो उद्योगले उत्पादन गरेको पानीको नमुना संकलन गरेको छ ।

Advertisement

ट्वाइलेटको हज र बोरिङ नजिकनजिक रहेकाकारण उत्पादितपानीमा कोलिफर्म हुनसक्ने आशंकामा नमुना संकलन गरिएको र तत्कालकालागि उत्पादन नगर्न निर्देशन दिइएको खाद्यनिरीक्षक न्यौपानेले बताए ।

संकलित नमुनाको परीक्षणपछि आउने रिपोर्टको आधारमा निर्णय लिइने न्यौपानेले जानकारी दिए । उनले उद्योगलाई थप केहि सुधारात्मकनिर्देशनहरु दिइएको समेत बताए ।

Advertisement

टोलीले सो उद्योगले उत्पादन गरेको २ जार पानीनमुनाकालागि संकलनगरि लगेको छ । उता, उद्योग संचालकओमप्रकाश राउतले भने आफुहरुले उत्पादनगर्दै आएको पानीको समय समयमाल्याब परीक्षण गराउदै आएपनिकोलिफर्म नभेटिएको दाबी गरेका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top