सृजनशील युवा समाजको आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न

१७ भदौ ७६, बुधबार

भदौ १८, मोरङ । सामाजिक संस्था सृजनशील युवा समाज नेपालको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

विराट मेडिकल कलेज टिचिङ अस्पतालको परिसरमा लायन्स क्लब र लियो क्लब अफ विराटनगर सिटीको सहयोगमा भएको सो रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको सृजनशील युवा समाज नेपालका अध्यक्ष सागर थापाले जानकारी दिएका छन् ।

Advertisement

रगतको अभावलाई यस्ता कार्यक्रमले केही हद सम्म भएपनि सहयोग गर्ने भएका कारण रक्तदान कार्यक्रम आयोजना गरिएको थापाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top