नेपाललाई ईयूका तीन देशले ११ अर्ब रुपैयाँ अनुदान दिने

१७ भदौ ७६, बुधबार

१८ भदौ, काठमाडौं ।

नेपालका प्रदेश र स्थानीय तहको क्षमता बढाउने र सार्वजनिक सेवामा सुधार ल्याउन युरोपीयन यूनियनका तीन देशले नेपाललाई ११ अर्ब रुपैयाँ अनुदान दिने भएका छन् ।

सिंहदरबारमा बुधबार अर्थसचिव राजन खनाल र विभिन्न देशका प्रतिनिधिले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार स्वीजरल्याण्ड, नर्वे र बेलायतले संयुक्त रुपमा १ सय मिलियन अमेरिकी डलर अर्थात ११ अर्ब ५३ करोड रुपैयाँ २०७६र७७ अर्थात चालु आर्थिक वर्षदेखि ४ आर्थिक वर्षभित्रमा नेपाललाई उपलब्ध गराउनेछ ।

अनुदानको रकमले दीगो विकास, नागरिकप्रतिको उत्तरदायित्व र क्षमता वृद्धि तथा ३ तहबीच देखिएको खाल्डो पुरिने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top