मोटरसाइकल चोरी गर्देगर्दा इटहरीबाट एक ब्यक्ति पक्राउ

१८ भदौ ७६, बिहीबार

भदौ १९, सुनसरी । सुनसरीको इटहरीमा मोटरसाइकल चोरी गर्दे गर्दा एक ब्यक्ति पक्राउ परेका छन्।

इटहरी ४ बस्ने देविप्रसाद सापकोटाले घरको कम्पाउण्ड भित्र पार्किङ गरीराखेको को १७ प ९०२४ नं.को मोटरसाइकल चोरी गरी ठेल्दै लादै गरेको अवस्थामा धरान १५ बस्ने बर्ष २६ का सुमित मगर पक्राउ परेका हुन् ।

प्रहरी नायव निरिक्षक कुल बहादुर खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले मगलरलाई बाईक लैजादै गरेको अवस्थामा फेला पारेको थियो ।

मगर अन्य मोटरसाइकलको समेत चोरीमा सँलग्न भएको आशंकामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top