काश्मीरमा सयौं युवायुवतीको विवाह रद्द

१८ भदौ ७६, बिहीबार

१९ भदौ, काश्मीर ।

काश्मीरमा संविधानको धारा ३७० खारेज गरेको एक महिनाको अवधिमा स्थानीय सयौं युवायुवतीको विवाह रद्द भएको छ ।

काश्मीर अहिले सुरक्षा निकायको घेरामा रहेकोले विवाहका लागि सहज वातावरण नभएर विवाह रद्द गरिएको स्थानीय बासिन्दाको भनाइसहितको भिडियो बीबीसीले सार्वजनिक गरेको छ ।

Advertisement

काश्मीरमा धारा ३७० खारेज गरिएपछि कतिपय भारतीयले काश्मीरको मामिला सुल्झिएको बताए पनि काश्मीरभित्र भने भित्रभित्रै असन्तुष्टि रहेको जनाइँदै आएको छ ।

त्यहाँ मानवअधिकार उल्लंघन भएको पश्चिमा मिडियाले बताउँदै आएका छन् । भारत र पाकिस्तानले आ–आफ्नो पक्षमा पार्न विश्वका विभिन्न मुलुकहरुसँग अहिले लबिङ्ग गरिरहेको बताइएको छ ।

Advertisement

काश्मीरमा नयाँ कदम चालिएको आज एक महिना भएको छ । गएको अगस्ट ५ तारिखका दिन भारत सरकारले काश्मीर प्रकरणमा संविधानको धारा ३७० खारेज गरेको थियो । (बीबीसी)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top