अफगानिस्तानको उच्च सुरक्षा क्षेत्रमा कार बम विस्फोट, १० जनाको मृत्यु

१८ भदौ ७६, बिहीबार

भदौ १९, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको विदेशी कूटनीतिक नियोगहरू रहेको उच्च सुरक्षा क्षेत्रमा कार बम विस्फोट भएको छ ।

स्थानीय समय अनुसार बिहीबार विहान अमेरिकी दूतावास भवन नजिकै भएको विष्फोटमा परी १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

Advertisement

कतारको राजधानी दोहामा अमेरिकासँग शान्ति वार्ता गरिरहेका तालिबानी समूहले उक्त हमला गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहीमीको दावी छ ।

सोमबार राति पनि तालिबानी समूहले आत्मघाती बम बिष्फोटन गराउँदा १६ जनाको मृत्यु भएको थियो भने १ सय जना भन्दा बढी घाइते भएका थिए । सो आत्मघाती विष्फोटपछि प्रहरीले उक्त क्षेत्रमा जान रोक लगाएको थियो ।

Advertisement

अमेरिका र तालिवानबीच विभिन्न चरणमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नेबारे सैद्धान्तिक सहमति गरेपनि अमेरिकी दूतावास भवन नजिकै यो विष्फोट भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top