×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इरानले आणविक गतिविधिलाई अझ प्रभावकारी बनाउने

२० भाद्र २०७६

भदौ २०, एजेन्सी । इरानले आणविक गतिविधिलाई अझ प्रभावकारी रुपमा अघि बढाउने तयारी गरेको छ ।

राष्ट्रपति हसन रुहानीले आणविक अनुसन्धान र विकासका लागि प्रभावकारी रुपमा अघि बढ्न निर्देशन दिएको बताइएको छ ।

Advertisement
Advertisement

सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरुसँग भएको परमाणु सम्झौतामा आफ्नो प्रतिबद्धता घटाउने र परमाणु सम्बर्द्धनका लागि शोध र विकास कार्यसँग जोडिएका सबै सीमालाई अन्त्य गर्ने घोषणा इरानले गरेको छ ।

इरानी राष्ट्रपति रुहानीले राष्ट्रका नाममा सन्देश जारी गर्दै सम्झौतामा सामेल अन्य मुलुकलाई आफ्नो प्रतिबद्धता पुरा गर्न दुई महिनाको समय दिएका छन् । सम्झौता गरेका मुलुकले ती सम्झौतालाई पूर्ण पालन गरेको खण्डमा मात्र इरानले आफ्नो कमद पछि हटाउने रुहानीको भनाइ छ ।

Advertisement
Advertisement

गत वर्ष अमेरिकाले सन् २०१५ मा भएको सम्झौताबाट आफूलाई अलग्याएको थियो । उक्त कदमसँगै अमेरिकाले इरानमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top