×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेलायतले ब्रेक्जिट सम्झौताबारे इयुसँग छलफल नगर्ने

२० भाद्र २०७६

२० भदौ, एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौताबारे युरोपियन युनियन (इयु)सँग छलफल नगर्ने स्पष्ट पारेका छन् ।

ब्रेक्जिट सम्झौतामाथिको छलफललाई इयुले स्थगित गर्न चाहेपनि आफूले त्यसलाई अघि बढाउने उनले स्पष्ट पारे ।

Advertisement
Advertisement

प्रधानमन्त्री जोनसनले ब्रेक्जिटबारे इयुसँगको साझेदारी तोड्न खोजे पनि लेबर पार्टीका सांसदहरुले त्यसको विपक्षमा मतदान गर्न दवाव दिएको बताइएको छ ।

आगामी अक्टोबर ३१ मा ब्रेक्जिट सम्झौताको भविष्य निर्धारण हुने जनाइएको छ ।

प्रधानमन्त्री जोनसनले सांसदहरुले आफ्नो योजनालाई असहयोग गरेको आरोपसमेत लगाएका छन् ।

Advertisement
Advertisement

सांसदहरुले नयाँ सम्झौता गर्ने वा त्यसको विपक्षमा मतदान गर्ने भन्ने बारेमा टुंगो नलगाएसम्म बे्रक्जिटलाई सन् २०२० जनवरीसम्म धकेल्ने बताइएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top