×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

७ देश अमेजन रेनफरेस्टको संरक्षणका लागि सहमत

२१ भाद्र २०७६

२१ भदौ, एजेन्सी ।
दक्षिण अमेरिकाका सात देश अमेजन रेनफरेस्टको संरक्षणका लागि एकीकृत प्रयास गर्न सहमत भएका छन्।

अमेजन रेनफरेस्टमा लागेको भीषणा आगलागी र त्यसमा विश्वव्यापी रुपमा व्यक्त भएको चासो र चिन्ताको परिवेशमा सात दक्षिण अमेरिकी देश जंगल संरक्षणका लागि सक्दो प्रयास गर्न सहमत भएका हुन् ।

Advertisement
Advertisement

बोलिभिया, ब्राजिल, कोलम्बिया, इक्वेडर, गायाना, पेरु र सरिनामले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरुले अमेजन रेनफरेस्टको अवस्था निगरानी गर्नका लागि डिजास्टर रेस्पोन्स नेटवर्क र स्याटेलाइट मोनिटरिङ्ग गर्ने गरी सहमति गरेका हुन्।

कोलम्बियामा भएको सम्मेलनमा यी देशबिच वृक्षारोपण गर्ने सम्बन्धमा पनि सहमति भएको छ । अमेजन रेनफरेस्टमा यो वर्ष ८० हजार भन्दा बढी डढेलोका घटना भएका छन् ।

कोलम्बियाका राष्ट्रपति इभान डुकेले भनेका छन्, ‘अमेजन रेनफरेस्टसँग जोडिएका राष्ट्रका राष्ट्रपतिहरुको सहकार्य गर्ने मेकानिजमका रुपमा यो बैठक जीवित रहने छन् ।’

यस्तै पेरुका राष्ट्रपति मार्तिन विज्काराले अमेजन रेनफरेस्ट जोगाउने कार्य अब एक्लै सम्भव नरहेको र त्यसका लागि सहकार्यको सुरुवात भएको बताएका छन् । सम्मेलनमा सात देशका राष्ट्रपति, उपराष्ट्रपति र मन्त्रीहरुको सहभागिता थियो ।

शुक्रबार भएको  सम्मेलनमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो भने शल्यक्रियाका कारण सम्मेलनमा सहभागी हुन पाएनन् । तर उनी भिडियो लिंक मार्फत छलफलमा सहभागी भएका थिए ।

Advertisement
Advertisement

सात देशबिच सचेतना तथा शैक्षिक अवस्था सुधार गर्ने तथा वन संरक्षणमा आदिवासी समुदायका भूमिका बिस्तार गर्ने सम्बन्धमा पनि सहमति बनेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top